१२ पछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: “तिमीहरूले ममाथि विश्वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+
३१त्यसपछि मोसा सबै इस्राएलीसामु गए र तिनीहरूलाई यसो भने: २ “म १२० वर्षको भइसकेँ।+ अब म तिमीहरूलाई डोऱ्याउन सक्दिनँ किनभने यहोवा परमेश्वरले मलाई यसो भन्नुभएको छ, ‘तिमी यर्दनपारि जान पाउनेछैनौ।’+