प्रस्थान २४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ।”+
३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्वरले भन्नुभएका सबै कुरा मान्न हामी तयार छौँ।”+