- 
	                        
            
            प्रस्थान २४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१७ तलबाट हेरिरहेका इस्राएलीहरूले डाँडाको टाकुरामा यहोवा परमेश्वरको महिमा दनदनी बलिरहेको आगोजस्तै देखे।
 
 - 
                                        
 
- 
	                        
            
            व्यवस्था ९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ त्यसैले आज यो कुरा जानिराख, तिमीहरू यर्दनपारि जाँदा यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको अघिअघि जानुहुनेछ।+ उहाँ भस्म गर्ने आगो हुनुहुन्छ+ अनि उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ। उहाँले तिमीहरूकै आँखाअगाडि तिनीहरूलाई हराउनुहुनेछ। यहोवा परमेश्वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएझैँ तिमीहरूले तिनीहरूलाई त्यहाँबाट तुरुन्तै खेद्नेछौ र नाश गर्नेछौ।+
 
 - 
                                        
 
- 
	                        
            
            हिब्रू १२:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२९ किनकि हाम्रा परमेश्वर भस्म गर्ने आगो हुनुहुन्छ।+
 
 -