प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २२:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+

  • लेवी १९:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरू स्वदेशीलाई जस्तो व्यवहार गर्छौ, तिमीहरूमाझ बसोबास गर्ने विदेशीलाई पनि त्यस्तै व्यवहार गर्नू।+ उसलाई आफूलाई जस्तै माया गर्नू किनकि तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+ म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • लेवी २४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “‘स्वदेशी होस्‌ या तिमीहरूमाझ बसोबास गर्ने विदेशी, तिमीहरू सबैलाई एउटै नियम लागू हुनेछ+ किनभने म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने