न्यायकर्ता ३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यसरी इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गरे। तिनीहरूले आफ्ना परमेश्वर यहोवालाई बिर्से अनि बाआल देवताहरूलाई+ र पवित्र खामाहरूलाई*+ पुजे।
७ यसरी इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गरे। तिनीहरूले आफ्ना परमेश्वर यहोवालाई बिर्से अनि बाआल देवताहरूलाई+ र पवित्र खामाहरूलाई*+ पुजे।