-
व्यवस्था ६:१४, १५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तिमीहरू अरू देवीदेवताको पछि नलाग्नू, वरपरका मानिसहरूको कुनै पनि देवीदेवताको पछि नलाग्नू।+ १५ किनभने तिमीहरूमाझ हुनुहुने तिमीहरूका परमेश्वर यहोवा उहाँबाहेक अरू कसैको भक्ति गरिएको सहनुहुन्न।+ तिमीहरू अरू देवीदेवताको पछि लाग्यौ भने यहोवाको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले तिमीहरूलाई यस धर्तीबाट मेटाइदिनुहुनेछ।+
-