-
यहोसु १०:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ यी राजाहरूलाई यहोसुकहाँ ल्याएपछि यहोसुले इस्राएलका सबै पुरुषलाई बोलाए र सेनापतिहरूलाई भने: “अगाडि आओ र यी राजाहरूको गर्दनमा खुट्टा राख।” तब तिनीहरू अगाडि आए र ती राजाहरूको गर्दनमा टेके।+
-