यहोसु ११:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ इस्राएलीहरूले ती सहरहरूका सबै धनमाल र गाईवस्तु आफ्नो निम्ति लिए।+ तर तिनीहरूले त्यहाँ एक जनालाई पनि जीवित छोडेनन्,+ सबैलाई तरबारले मारे।+
१४ इस्राएलीहरूले ती सहरहरूका सबै धनमाल र गाईवस्तु आफ्नो निम्ति लिए।+ तर तिनीहरूले त्यहाँ एक जनालाई पनि जीवित छोडेनन्,+ सबैलाई तरबारले मारे।+