प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:२३-२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि एस्कोल बेँसीमा* पुगेपछि+ तिनीहरूले अङ्‌गुरको झुप्पा भएको एउटा हाँगा काटे र त्यसलाई लट्ठीमा झुन्ड्‌याएर दुई जनाले बोके। तिनीहरूले त्यससँगै केही अनार र अन्जिर पनि झुन्ड्‌याए।+ २४ तिनीहरूले त्यो ठाउँको नाम एस्कोल* बेँसी राखे+ किनकि ती इस्राएलीहरूले त्यहाँ अङ्‌गुरको झुप्पा काटेका थिए।

      २५ तिनीहरू त्यो देशको सबै कुरा जाँचबुझ गरेर ४० दिनपछि फर्के।+ २६ अनि तिनीहरू पारान निर्जनभूमिमा भएको कादेस+ आइपुगे। त्यहाँ तिनीहरूले मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायलाई सबै विवरण सुनाए अनि त्यहाँबाट ल्याएका फलफूल पनि देखाए। २७ तिनीहरूले मोसालाई यस्तो खबर सुनाए: “हामी तपाईँले पठाउनुभएको देशमा गयौँ। त्यहाँ साँच्चै दूध र मह बग्दो रहेछ!+ अनि हेर्नुहोस्‌, त्यहाँबाट ल्याएको फल!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने