- 
	                        
            
            प्रस्थान १९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१७ इस्राएलीहरूलाई साँचो परमेश्वरसित भेट गराउन मोसाले तिनीहरूलाई छाउनीबाहिर ल्याए अनि तिनीहरू डाँडाको फेदमा उभिए।
 
 - 
                                        
 
- 
	                        
            
            व्यवस्था ५:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
२२ “तिमीहरूको पूरै समुदायसित डाँडामा आगोबाट बोल्नुहुँदा यहोवा परमेश्वरले यी आज्ञाहरू* दिनुभएको थियो। त्यसबेला त्यस ठाउँलाई बाक्लो बादलले ढाकेको थियो अनि त्यहाँ घोर अन्धकार छाएको थियो+ र उहाँले तिमीहरू सबैसित ठूलो स्वरमा कुरा गर्नुभएको थियो। उहाँले यी आज्ञाहरूमा अरू केही थप्नुभएन। अनि उहाँले यी आज्ञाहरू ढुङ्गाका दुई वटा पाटीमा लेख्नुभयो र मलाई दिनुभयो।+
 
 -