-
प्रस्थान १४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवा परमेश्वर स्वयम् तिमीहरूका लागि लड्नुहुनेछ।+ त्यसैले तिमीहरू शान्त भएर बस।”
-
-
यहोसु १०:४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ यहोसुले त्यहाँका सबै राजा र तिनीहरूका इलाकालाई एकै पटकमा कब्जा गरे किनभने इस्राएलका परमेश्वर यहोवाले नै इस्राएलीहरूको तर्फबाट लड्नुभएको थियो।+
-