-
व्यवस्था ४:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ “उहाँ तिमीहरूका पितापुर्खालाई धेरै माया गर्नुहुन्थ्यो र उहाँले तिनीहरूका सन्तानलाई रोज्नुभयो।+ त्यसैले उहाँले आफ्नै निगरानीमा महान् शक्ति चलाएर तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुभयो।
-