प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अनि अङ्‌गुर बगानमा बाँकी भएका वा भुईँमा झरेका अङ्‌गुरहरू पनि नबटुल्नू। त्यो गरिब*+ र तिमीहरूमाझ बसोबास गर्ने विदेशीहरूको लागि छोडिदिनू। म तिमीहरूका परमेश्‍वर यहोवा हुँ।

  • व्यवस्था २४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरूको इस्राएली दाजुभाइ होस्‌ वा तिमीहरूको सहरमा बस्ने विदेशी, तिमीहरूले काममा लगाएको कुनै पनि गरिब वा खाँचोमा परेको ज्यालादारी कामदारलाई नठग्नू।+

  • भजन १४६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ यहोवा विदेशीहरूको रक्षा गर्नुहुन्छ;

      अनाथहरू* र विधवाहरूको उहाँ हेरचाह गर्नुहुन्छ+

      तर दुष्टका योजनाहरूलाई उहाँ विफल पारिदिनुहुन्छ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने