प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४३ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो, “निस्तार चाड मनाउँदा यी आज्ञाहरू पालन गर्नू: कुनै विदेशीले निस्तार चाडको भोजन नखाओस्‌।+

  • व्यवस्था १४:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “तिमीहरूले मरिसकेको जनावर भेट्टायौ भने त्यसको मासु नखानू।+ तिमीहरूले त्यो आफ्नै सहरमा बस्ने विदेशीलाई दिन सक्छौ र उसले त्यो खान सक्छ अथवा त्यो तिमीहरूले कुनै विदेशीलाई बेच्न सक्छौ। किनभने तिमीहरू यहोवा तिमीहरूका परमेश्‍वरको निम्ति एक पवित्र जाति हौ।

      “तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

  • व्यवस्था २३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरूले विदेशीहरूसित ब्याज लिन सक्छौ+ तर आफ्ना इस्राएली दाजुभाइसित भने ब्याज नलिनू।+ यसो गऱ्‍यौ भने मात्र तिमीहरूले अधिकार गर्न लागेको देशमा यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूले गर्ने हरेक कामकुरामा आशिष्‌ दिनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने