-
व्यवस्था १२:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “तर तिमीहरूलाई मासु खान मन लाग्यो भने आ-आफ्नो सहरभित्रै जनावर काटेर त्यसको मासु खान सक्छौ।+ यहोवा परमेश्वरको आशिष्ले गर्दा तिमीहरूले जे-जति जनावर पाएका छौ, त्यसैबाट तिमीहरूले मन लागेजति मासु खान सक्छौ। जसरी तिमीहरू जरायो र मृगको मासु खान्छौ, त्यसरी नै तिमीहरूमध्ये शुद्ध र अशुद्ध मानिस सबैले सहरभित्र काटेको त्यस जनावरको मासु खान सक्छन्।
-
-
व्यवस्था १४:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तिमीहरूले खान हुने जनावर यी हुन्:+ बहर, भेडा, बाख्रा, ५ हरिण, मृग, बँराठ, जङ्गली बाख्रा, कृष्णसार, जङ्गली भेडा अनि पहाडी भेडा।
-