प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर तिमीहरूले मासुसित रगतचाहिँ नखानू+ किनभने रगत नै जीवन हो।+

  • लेवी ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “‘तिमीहरू जहाँ रहे पनि रगत नखानू,+ चाहे त्यो चराचुरुङ्‌गीको होस्‌ वा जनावरको।

  • प्रेषित १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू,+ अवैध यौनसम्बन्ध,*+ गला अँठ्‌याएर मारिएको जनावरको मासु* र रगतबाट+ अलग रहनू भनेर लेखौँ।

  • प्रेषित १५:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ मूर्तिलाई बलि चढाइएका थोकहरू,+ रगत,+ गला अँठ्‌याएर मारिएको जनावरको मासु*+ र अवैध यौनसम्बन्धबाट*+ सधैँ अलग रहनुहोस्‌। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईँहरूको कल्याण हुनेछ। तपाईँहरूको भलो होस्‌!”*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने