१ राजा ८:२९ पवित्र बाइबल नयाँ संसार अनुवाद २९ तपाईँले यस भवनबारे यसो भन्नुभएको थियो: ‘मेरो नाम त्यहाँ रहनेछ।’+ त्यसैले यस भवनमाथि दिनरात तपाईँको नजर रहोस् र तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्नुहोस्।+
२९ तपाईँले यस भवनबारे यसो भन्नुभएको थियो: ‘मेरो नाम त्यहाँ रहनेछ।’+ त्यसैले यस भवनमाथि दिनरात तपाईँको नजर रहोस् र तपाईँको सेवकले यस भवनतर्फ फर्केर प्रार्थना गर्दा उसको प्रार्थना सुन्नुहोस्।+