प्रस्थान १२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “‘तिमीहरूले त्यही रात त्यसको मासु आगोमा पोल्नू अनि खमिर* नहालेको रोटी+ र तीते सागसित+ खानू।+ २ इतिहास ३५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसैगरि तिनीहरूले रीतिअनुसारै आगोमा निस्तार चाडको जनावरको मासु पकाए।*+ पवित्र भेटीस्वरूप ल्याइएका कुराहरूलाई चाहिँ तिनीहरूले फोसी,* खड्कुँलो र तावामा पकाए। अनि तुरुन्तै मानिसहरूकहाँ लगे।
१३ त्यसैगरि तिनीहरूले रीतिअनुसारै आगोमा निस्तार चाडको जनावरको मासु पकाए।*+ पवित्र भेटीस्वरूप ल्याइएका कुराहरूलाई चाहिँ तिनीहरूले फोसी,* खड्कुँलो र तावामा पकाए। अनि तुरुन्तै मानिसहरूकहाँ लगे।