प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २३:३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३६ सात दिनसम्म तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। आठौँ दिन तिमीहरूले पवित्र सभा राख्नू+ र यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाउने भेटी चढाउनू। यो उपासना गर्नको लागि भेला हुने विशेष दिन हो। यो दिन तिमीहरूले कुनै गाह्रो काम नगर्नू।

  • लेवी २३:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० पहिलो दिन तिमीहरूले असल-असल फलहरू, खजुरका हाँगाहरू,+ झ्याम्म परेको रूखका हाँगाहरू र बेँसीमा* पाइने चिनारका* हाँगाहरू ल्याउनू अनि सात दिनसम्म+ तिमीहरूका परमेश्‍वर यहोवासामु खुसीयाली मनाउनू।+

  • नहेम्याह ८:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ चाडको पहिलो दिनदेखि अन्तिम दिनसम्मै तिनीहरूलाई हरेक दिन साँचो परमेश्‍वरको व्यवस्था पढेर सुनाइयो।+ व्यवस्थामा लेखिएअनुसारै तिनीहरूले सात दिनसम्म झुप्रोबासको चाड मनाए र आठौँ दिनमा पवित्र सभा राखे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने