प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ उहाँले तिमीहरूलाई माया गर्नुहुनेछ, आशिष्‌ दिनुहुनेछ र तिमीहरूको वृद्धि गराउनुहुनेछ। तिमीहरूका पुर्खाहरूलाई दिन्छु भनेर परमेश्‍वरले कसम खानुभएको देशमा तिमीहरूका थुप्रै सन्तान हुनेछन्‌,+ त्यहाँको जमिनले प्रशस्त उब्जनी दिनेछ, तिमीहरूसँग प्रशस्त अन्‍नपात हुनेछ, नयाँ मद्यको छेलोखेलो हुनेछ, तेलको कहिल्यै अभाव हुनेछैन,+ तिमीहरूसँग बथानका बथान भेडाबाख्रा र वस्तुभाउ हुनेछन्‌।+

  • व्यवस्था २८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यहोवा परमेश्‍वरले तिमीहरूको भण्डारमा र तिमीहरूले गर्ने जुनसुकै काममा प्रशस्त आशिष्‌ बर्सोस्‌ भनी हुकुम गर्नुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा निश्‍चय नै प्रशस्त आशिष्‌ बर्साउनुहुनेछ।

  • व्यवस्था ३०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरलाई प्रेम गरेर,+ उहाँको मार्गमा हिँडेर अनि उहाँका आज्ञा, नीतिनियम र फैसला पालन गरेर आज मैले तिमीहरूलाई दिने यहोवा परमेश्‍वरका आज्ञाहरू सुन्यौ भने तिमीहरू जीवित रहनेछौ+ र तिमीहरूको वृद्धि हुनेछ। अनि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने