प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १३:१२-१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “यहोवा तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा बसोबास गरिसकेपछि तिमीहरूले त्यहाँको कुनै एउटा सहरमा यस्तो खबर सुनौला, १३ ‘यस सहरमा दुष्ट मानिसहरू देखा परेका छन्‌ अनि तिनीहरूले यस सहरका मानिसहरूले चिन्दै नचिनेका देवताहरूलाई पुज्न यसो भनेर भड्‌काइरहेका छन्‌: “आओ, हामी अरू देवताहरूलाई पुजौँ।”’ १४ त्यसबेला तिमीहरूले साँचो कुरा के हो, पत्ता लगाउनू। त्यसको राम्ररी छानबिन गर्नू अनि मानिसहरूलाई सोधपुछ गर्नू।+ यदि साँच्चै नै तिमीहरूमाझ यस्ता घिनलाग्दा कुराहरू भएका रहेछन्‌ भने १५ ती सहरहरूका मानिसहरूलाई कुनै पनि हालतमा बाँकी नछोड्‌नू, तिनीहरू सबैलाई तरबारले मार्नू।+ पूरै सहर अनि त्यहाँ भएका सबै कुरा नाश गर्नू। त्यहाँ भएका वस्तुभाउलाई समेत तरबारले सोतर पार्नू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने