-
लेवी २०:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “‘भूतप्रेत खेलाउने वा भावी बताउने पुरुष वा स्त्रीलाई मार्नै पर्छ। मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानेर मारून्।+ तिनीहरूको रगतको दोष तिनीहरूलाई नै लाग्नेछ।’”
-