प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २५:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ तिमीहरूका दासदासीहरू वरपरका राष्ट्रका होऊन्‌; तिमीहरूले तिनीहरूमध्येबाट दास वा दासी किन्‍न सक्छौ।

  • लेवी २५:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ तिमीहरूले यी दासदासीहरू पैतृक सम्पत्तिको रूपमा आफ्नो सन्तानलाई दिन सक्छौ र उनीहरूले तिम्रो सन्तानको दासदासीको रूपमा सधैँभरि काम गर्नेछन्‌। तिमीहरूले उनीहरूलाई दासदासीको रूपमा काममा लगाउन सक्छौ। तर आफ्ना इस्राएली दाजुभाइसित भने क्रूर व्यवहार नगर्नू।+

  • यहोसु ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ अनि यहोसुले गिबोनीहरूलाई बोलाएर सोधे: “‘हामी धेरै टाढाबाट आएका हौँ’ भनेर हामीलाई किन झुक्क्यायौ? तिमीहरू त नजिकै बस्ने मानिसहरू पो रहेछौ।+

  • यहोसु ९:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तर त्यही दिनदेखि यहोसुले तिनीहरूलाई इस्राएलीहरूको समुदायको लागि र यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा+ उहाँको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने काममा लगाए।+ तिनीहरू अहिलेसम्म त्यही काम गर्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने