-
२ इतिहास १४:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ आसा र उनका मानिसहरूले इथियोपियाली सेनालाई गेरारसम्मै लखेटे।+ उनीहरूले एक जना पनि बाँकी नरहनेगरि तिनीहरू सबैलाई मारे। किनकि यहोवा परमेश्वरले आफ्नो सेना चलाएर तिनीहरूलाई कुल्चीमिल्ची गर्नुभयो। त्यसपछि आसा र उनका मानिसहरूले थुप्रै सरसामान लुटेर लगे।
-