यहोसु २२:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोसुले तिनीहरूलाई भने: “प्रशस्त धनसम्पत्ति, वस्तुभाउ, सुनचाँदी, तामा, फलाम अनि लुगाफाटा लिएर आ-आफ्नो पालमा जाओ।+ तिमीहरूले शत्रुहरूबाट लुटेको धनसम्पत्ति+ आफ्ना भाइबन्धुसित पनि बाँड।”
८ यहोसुले तिनीहरूलाई भने: “प्रशस्त धनसम्पत्ति, वस्तुभाउ, सुनचाँदी, तामा, फलाम अनि लुगाफाटा लिएर आ-आफ्नो पालमा जाओ।+ तिमीहरूले शत्रुहरूबाट लुटेको धनसम्पत्ति+ आफ्ना भाइबन्धुसित पनि बाँड।”