प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २६:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिन

      यहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।

      भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछ

      र आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”

  • यर्मिया २६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तर याद राख्नुहोस्‌, मेरो ज्यान लिनुभयो भने तपाईँहरूले आफैमाथि, यस सहरमाथि र यहाँका बासिन्दाहरूमाथि निर्दोष व्यक्‍तिको रगतको दोष थोपरिरहनुभएको हुनेछ। किनकि वास्तवमा यहोवाले नै मलाई यो कुरा भन्‍न तपाईँहरूकहाँ पठाउनुभएको हो।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने