प्रस्थान २२:२१, २२ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+ २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+
२१ “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+ २२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+