प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १२:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ एमोरीहरूका राजा सिहोन+ हुन्‌, जो हेस्बोनमा बस्थे। तिनी अरोएरबाट शासन गर्थे,+ जुन अर्नोन बेँसीको+ किनारामा पर्थ्यो। अर्नोन बेँसीको बीचदेखि अम्मोनीहरूको सिमाना याब्बोक बेँसीसम्म र गिलादको आधा इलाकासम्म तिनको राज्य फैलिएको थियो। ३ त्यसैगरि पूर्वतिर अराबाहको इलाकाको किन्‍नरेथ समुद्रदेखि*+ अराबाह समुद्रसम्म अर्थात्‌ खारा समुद्रसम्म* अनि पूर्वतिरै बेथ-यसिमोथसम्म र दक्षिणतिर पिस्गाहको+ फेदसम्म पनि तिनले शासन गर्थे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने