-
व्यवस्था २६:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसपछि तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरसामु यसो भन्नू, ‘तपाईँले आज्ञा गर्नुभएझैँ मैले आफ्नो घरबाट उब्जनीको पवित्र भाग लगेर लेवीहरू, विदेशीहरू, अनाथहरू र विधवाहरूलाई दिएँ।+ मैले तपाईँको आज्ञा उल्लङ्घन गरेको छैनँ। अनि ती पालन गर्न हेलचेक्य्राइँ पनि गरेको छैनँ।
-