प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३८:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहुदाको पहिलो सन्तान एर यहोवा परमेश्‍वरको नजरमा दुष्ट थियो। त्यसैकारण यहोवा परमेश्‍वरले एरको ज्यान लिनुभयो। ८ त्यसपछि यहुदाले ओनानलाई भने: “भाउजूसित विवाह गरेर देवरले गर्नुपर्ने कर्तव्य पूरा गर र दाइको निम्ति सन्तान जन्माऊ।”+

  • रुथ ४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि बोअजले भने: “तर यो कुरा मनमा राख्नुहोस्‌, त्यस जमिनमाथि नाओमीको मात्र होइन, मोआबी रुथको पनि हक लाग्छ, जसका पति मरिसकेका छन्‌। त्यसैले तपाईँले उनीहरू दुवैबाट त्यो जमिन किन्‍नुपर्छ। यसो गर्दा त्यो सम्पत्ति मरिसकेका ती मानिसकै सन्तानको नाममा रहनेछ।”+

  • मर्कुस १२:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ “गुरुज्यू, मोसाले हाम्रो लागि लेखेका छन्‌ कि यदि कुनै मानिस निस्सन्तान मऱ्‍यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने