- 
	                        
            
            रुथ ४:७पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
७ मोल तिरेर छुटाउने अधिकार भएको व्यक्तिले आफ्नो अधिकार अर्को व्यक्तिलाई दिँदा पहिला-पहिला इस्राएलमा यसो गर्नुपर्ने चलन थियो: ती व्यक्तिले आफ्नो जुत्ता फुकालेर अर्को पक्षलाई दिनुपर्थ्यो।+ इस्राएलमा यस्तो मामिलालाई यसरी नै कानुनी मान्यता दिइन्थ्यो।
 
 -