प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १८:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘तिमीले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्‌केली दिदी वा बहिनीसित यौनसम्बन्ध नराख्नू, चाहे उनी तिम्रो आफ्नै घरानामा जन्मिएकी होऊन्‌ वा अर्को घरानामा।+

  • लेवी २०:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “‘यदि कुनै पुरुषले आफ्नो साक्खै दिदी वा बहिनीसित अथवा झड्‌केली दिदी वा बहिनीसित यौनसम्बन्ध राख्यो र तिनीहरूले एकअर्काको नग्नता देखे भने त्यो लाजमर्दो कुरा हो।+ तिनीहरूलाई मानिसहरूको समुदायबाट हटाउनू।* त्यस पुरुषले आफ्नी दिदी वा बहिनीलाई लाजमा पारेकोले उसले आफ्नो गल्तीको सजाय भोगोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने