प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २६:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिमीहरू उहाँका जन हुनेछौ, उहाँको विशेष* सम्पत्ति हुनेछौ भनेर यहोवा परमेश्‍वरले तिमीहरूसित प्रतिज्ञा गर्नुभएको थियो।+ त्यही प्रतिज्ञाबमोजिमै आज तिमीहरूले ‘हामी उहाँका जन बन्‍नेछौँ अनि उहाँका सबै आज्ञा पालन गर्नेछौँ’ भनेर गरेको घोषणा उहाँले स्विकार्नुभएको छ। १९ यदि तिमीहरू यहोवा परमेश्‍वरको नजरमा पवित्र जाति बनिरह्‍यौ भने+ उहाँले आफ्नो प्रतिज्ञाअनुसारै तिमीहरूलाई आफूले बनाएका अरू सबै जातिभन्दा उच्च पार्नुहुनेछ अनि उनीहरूलाई भन्दा धेरै प्रशंसा, महिमा र सम्मान दिनुहुनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने