प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा प्रचुर मात्रामा आशिष्‌ बर्साउनुहुनेछ।+ उहाँले तिमीहरूका छोराछोरी, गाईवस्तु र भूमिको उब्जनी बढाउनुहुनेछ। जसरी यहोवा परमेश्‍वरले खुसीसाथ तिमीहरूका पितापुर्खाको फलिफाप गराउनुभएको थियो, त्यसरी नै तिमीहरूको पनि खुसीसाथ फलिफाप गराउनुहुनेछ।+

  • भजन ६५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तपाईँ पृथ्वीको रेखदेख गर्नुहुन्छ,

      त्यसलाई प्रशस्त उब्जनी दिनुहुन्छ र भरिभराउ पार्नुहुन्छ।+

      तपाईँको नदीमा प्रशस्त पानी बग्छ;

      तपाईँ मानिसहरूलाई अन्‍न जुटाइदिनुहुन्छ+

      किनकि तपाईँले पृथ्वीलाई यसरी नै बनाउनुभएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने