-
व्यवस्था ११:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ परमेश्वरले त्यस देशमा तिमीहरूलाई ठीक-ठीक समयमा आकाशबाट पानी दिनुहुनेछ। शरद् र वसन्त ऋतुको वर्षा समयमै हुनेछ अनि तिमीहरूले आ-आफ्नो अन्न भित्र्याउनेछौ, नयाँ मद्य बनाउनेछौ र तेल पेल्नेछौ।+
-