प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिमीहरूले व्यर्थैमा परिश्रम गर्नेछौ किनकि तिमीहरूको जमिनले उब्जनी दिनेछैन+ र बोटबिरुवामा फल लाग्नेछैन।

  • लेवी २६:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ म तिमीहरूको बीचमा जङ्‌गली जनावरहरू पठाउनेछु+ र तिनीहरूले तिमीहरूका छोराछोरीलाई खानेछन्‌+ र तिमीहरूका गाईवस्तुलाई सखाप पार्नेछन्‌। तिमीहरूको सङ्‌ख्या थोरै हुनेछ र तिमीहरूको बाटोघाटो सुनसान हुनेछ।+

  • विलाप २:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ रुँदा-रुँदा मेरा आँखाहरू टट्ट्याइसके।+

      मेरा भित्री अङ्‌गहरू* मडारिँदै छन्‌।

      मेरा मानिसहरूकी छोरीको* पतन देखेर+

      अनि केटाकेटी र दूधेबालक सहरका चोक-चोकमा मुर्छा परेको देखेर+ मेरो मुटु छियाछिया भएको छ।*

  • विलाप २:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ बिहानीको पहिलो प्रहरमा, उज्यालो नहुँदै उठ र कराऊ।

      यहोवासामु आफ्नो मनको बह पानीझैँ पोखाऊ।

      खान नपाएर सडक-सडकमा मुर्छा परेर लडिरहेका+

      आफ्ना बच्चाहरूको ज्यानको भीख माग्दै परमेश्‍वरसामु आफ्नो दुवै हात फैलाऊ।

  • विलाप ४:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० दयामायाले भरिएका स्त्रीहरूले समेत आफ्नै हातले आफ्ना बालबच्चा पकाएका छन्‌।+

      मेरा प्रजाको विनाशमा ती बालबच्चा नै तिनीहरूको शोकको आहार बनेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने