२५ मेरो करार भङ्ग गरेकोले तिमीहरूका शत्रुहरूलाई तिमीहरूमाथि तरबारले आक्रमण गर्न लगाउनेछु।+ तिमीहरू ज्यान जोगाउन सहरमा एकसाथ भेला भएर बस्यौ भने पनि म तिमीहरूमाझ महामारी पठाउनेछु+ र तिमीहरू आफ्नो शत्रुको हातमा पर्नेछौ।+
१० म तरबार,+ अनिकाल र महामारीले* तिनीहरूलाई प्रहार गर्नेछु।+ तिनीहरूका पितापुर्खालाई र तिनीहरूलाई मैले दिएको देशबाट तिनीहरू नामेट नहोउन्जेल म त्यसै गर्नेछु।”’”