आमोस ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ ‘मैले तिमीहरूको बोटबिरुवालाई तातो हावा र ढुसीले प्रहार गरेँ;+ तिमीहरूले आफ्नो बारी र अङ्गुर बगानहरू बढाउँदै लग्यौ। तर सलहले तिमीहरूको अन्जिरका रूखहरू र जैतुनका रूखहरू सखाप पाऱ्यो।+ तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।
९ ‘मैले तिमीहरूको बोटबिरुवालाई तातो हावा र ढुसीले प्रहार गरेँ;+ तिमीहरूले आफ्नो बारी र अङ्गुर बगानहरू बढाउँदै लग्यौ। तर सलहले तिमीहरूको अन्जिरका रूखहरू र जैतुनका रूखहरू सखाप पाऱ्यो।+ तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।