-
यसैया ५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ सेनाहरूका यहोवाले खानुभएको शपथ मैले सुनेँ;
थुप्रै ठूलठूला र सुन्दर घर निर्जन हुनेछन्
अनि तिनीहरूको हालत देखेर मानिसहरू डरले थरथर काँप्नेछन्।+
-
-
विलाप ५:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ हाम्रो पुर्ख्यौली सम्पत्ति पराईको अनि हाम्रो घर विदेशीको भएको छ।+
-