प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+

  • २ राजा २५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

  • २ इतिहास ३३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसैले यहोवा परमेश्‍वरले अस्सेरियाका राजाका सेनापतिहरूलाई उनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो। ती सेनापतिहरूले मनस्सेलाई अङ्‌कुसेहरूले पक्रे* अनि तामाका दुई वटा नेल ठोकेर बेबिलोन लगे।

  • २ इतिहास ३६:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे। तिनले आफ्ना परमेश्‍वर यहोवाको नजरमा जे खराब छ, त्यही गरिरहे।+ ६ बेबिलोनका राजा नबुकद्‌नेजर+ यहोयाकिमलाई तामाका दुई वटा नेल ठोकेर बेबिलोन लैजान+ तिनीसित लडाइँ गर्न आए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने