विलाप ४:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ कुनै समय मीठामीठा खानेकुरा खानेहरू गल्लीहरूमा भोकभोकै भौँतारिएका छन्।+ महँगा-महँगा लुगा लगाउनेहरू*+ खरानीको थुप्रोमा बसेका छन्।
५ कुनै समय मीठामीठा खानेकुरा खानेहरू गल्लीहरूमा भोकभोकै भौँतारिएका छन्।+ महँगा-महँगा लुगा लगाउनेहरू*+ खरानीको थुप्रोमा बसेका छन्।