प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि परमेश्‍वरले मोसालाई फेरि यसो भन्‍नुभयो:

      “तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले मलाई पठाउनुभएको हो; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वरले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ मेरो नाम सधैँका लागि यही रहनेछ+ अनि पुस्तौँपुस्तासम्म म यही नामले चिनिनेछु।

  • प्रस्थान ६:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+

  • प्रस्थान २०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+

  • भजन ८३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मानिसहरूले जानून्‌ कि तपाईँ, जसको नाम यहोवा हो,+

      सारा पृथ्वीमा तपाईँ मात्र सर्वोच्च हुनुहुन्छ।+

  • भजन ११३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ पूर्वदेखि पश्‍चिमसम्मै*

      यहोवाको नामको प्रशंसा होस्‌।+

  • यसैया ४२:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ म यहोवा हुँ। मेरो नाम त्यही हो।

      मेरो महिमा म अरू कसैलाई दिन्‍नँ;*

      मैले पाउनुपर्ने प्रशंसा मूर्तिहरूलाई दिन्‍नँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने