आमोस ९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कैदी बनाएर लगे तापनि म त्यहाँ तरबारलाई आदेश दिनेछु र त्यसले तिनीहरूलाई काट्नेछ;+ तिनीहरूलाई आशिष् दिन होइन तर तिनीहरूमाथि विपत्ति ल्याउन म तिनीहरूमाथि नजर राख्नेछु।+
४ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई कैदी बनाएर लगे तापनि म त्यहाँ तरबारलाई आदेश दिनेछु र त्यसले तिनीहरूलाई काट्नेछ;+ तिनीहरूलाई आशिष् दिन होइन तर तिनीहरूमाथि विपत्ति ल्याउन म तिनीहरूमाथि नजर राख्नेछु।+