इजकिएल १२:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ अनि देशवासीहरूलाई यसो भन, ‘इस्राएलको यरुसलेममा बस्नेहरूलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “त्यहाँका बासिन्दाहरू हिंस्रक भएकोले+ भूमि पूरै उजाड हुनेछ।+ त्यसैले तिनीहरूले व्याकुल हुँदै रोटी खानेछन् र डरैडरमा पानी पिउनेछन्।
१९ अनि देशवासीहरूलाई यसो भन, ‘इस्राएलको यरुसलेममा बस्नेहरूलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “त्यहाँका बासिन्दाहरू हिंस्रक भएकोले+ भूमि पूरै उजाड हुनेछ।+ त्यसैले तिनीहरूले व्याकुल हुँदै रोटी खानेछन् र डरैडरमा पानी पिउनेछन्।