- 
	                        
            
            व्यवस्था ३:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ त्यतिबेला हामीले अर्नोन बेँसीनजिकै रहेको अरोएरको+ इलाकादेखि गिलादको आधाजति पहाडी इलाका कब्जा गऱ्यौँ अनि ती इलाकाका सहरहरू मैले रुबेन र गादको कुललाई दिएँ।+ १३ गिलादको बाँकी इलाका अनि राजा ओगले शासन गर्ने बासानको सम्पूर्ण इलाकाचाहिँ मैले मनस्सेको आधा कुललाई दिएँ।+ बासानमा पर्ने अर्गोबको पूरै इलाका रेफाईहरूको देश भनेर चिनिन्थ्यो।
 
 -