व्यवस्था ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+ हिब्रू ३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ हे भाइहरू हो, होसियार रहो नत्र त जीवित परमेश्वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको हृदय यति दुष्ट होला कि त्यसमा विश्वासै नरहला।+
१६ तब तिमीहरू होसियार रहनू! नत्र त तिमीहरूको मन बहकिएर तिमीहरूले अरू देवताहरू पुज्नेछौ अनि तिनीहरूलाई ढोग्नेछौ।+
१२ हे भाइहरू हो, होसियार रहो नत्र त जीवित परमेश्वरबाट टाढा भएर तिमीहरूमध्ये कसै-कसैको हृदय यति दुष्ट होला कि त्यसमा विश्वासै नरहला।+