-
व्यवस्था ३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब यहोवा परमेश्वरले मलाई भन्नुभयो: ‘तिनीसित नडराऊ किनकि म तिनी, तिनका सबै मानिस र तिनको देश तिमीहरूको हातमा सुम्पिनेछु। तिमीहरूले हेस्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनलाई जसो गऱ्यौ, तिनलाई पनि त्यसै गर्नेछौ।’
-
-
व्यवस्था २०:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० “युद्ध गर्न जाँदा तिमीहरूका शत्रुहरूसँग तिमीहरूको भन्दा धेरै घोडा, रथ र सेना देख्यौ भने तिनीहरूसित नडराओ। किनभने मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवा तिमीहरूका परमेश्वर तिमीहरूको साथमा हुनुहुन्छ।+
-