प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिम्रो सट्टा यहोसुलाई छान।+ तिनलाई प्रोत्साहन देऊ अनि बलियो बनाऊ किनभने तिनले नै इस्राएलीहरूलाई तिमीले देख्ने देशसम्म डोऱ्‍याउनेछन्‌+ र तिनीहरूले त्यो देश अधिकार गर्नेछन्‌।’

  • व्यवस्था ७:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “जब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरू अधिकार गर्न जान लागेको देशमा तिमीहरूलाई पुऱ्‍याउनुहुनेछ,+ तब उहाँले त्यहाँ भएका यी ठूलठूला जातिहरूलाई पनि तिमीहरूको सामनेबाट धपाइदिनुहुनेछ:+ हित्ती, गिर्गासी, एमोरी,+ कनानी, परिज्जी, हिव्वी र यबुसी।+ यी सात जाति सङ्‌ख्यामा तिमीहरूभन्दा धेरै छन्‌ र शक्‍तिशाली पनि छन्‌।+

  • व्यवस्था ३१:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले यहोसुलाई बोलाए र सबै इस्राएलीसामु तिनलाई यसो भने: “साहसी र बलियो होऊ!+ किनभने यहोवा परमेश्‍वरले यी मानिसहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खानुभएको देशमा तिमीले नै यिनीहरूलाई लैजानेछौ। अनि त्यो देश तिमीले यिनीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने