यहोसु १३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ त्यसैले यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “तिमी धेरै वृद्ध भइसक्यौ र अब धेरै दिन बाँच्नेछैनौ। तर अझ थुप्रै भूभाग कब्जा गर्न बाँकी नै छ। यहोसु १३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ गेबालीहरूको इलाका+ र पूर्वतिर लेबनानको पूरै इलाका, जुन हर्मोन डाँडाको फेदमा पर्ने बाआल-गाददेखि लेबो-हमाथसम्म*+ फैलिएको छ
१३ यहोसु धेरै वृद्ध भइसकेका थिए र तिनले निकै उमेर खाइसकेका थिए।+ त्यसैले यहोवा परमेश्वरले तिनलाई भन्नुभयो: “तिमी धेरै वृद्ध भइसक्यौ र अब धेरै दिन बाँच्नेछैनौ। तर अझ थुप्रै भूभाग कब्जा गर्न बाँकी नै छ।
५ गेबालीहरूको इलाका+ र पूर्वतिर लेबनानको पूरै इलाका, जुन हर्मोन डाँडाको फेदमा पर्ने बाआल-गाददेखि लेबो-हमाथसम्म*+ फैलिएको छ