-
गन्ती १२:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर मेरो सेवक मोसासित भने म त्यसरी कुरा गर्दिनँ। मैले इस्राएलीहरूको सारा घराना नै तिनको जिम्मामा सुम्पेको छु।+ ८ म तिनीसित आमनेसामने कुरा गर्छु,+ खुलस्त कुरा गर्छु, उखान-टुक्कामा गर्दिनँ अनि तिनले यहोवा परमेश्वरलाई प्रत्यक्ष देख्छन्। त्यसैले तिमीहरूले मेरो सेवक मोसाविरुद्ध गनगन गर्ने आँट कसरी गऱ्यौ?”
-